काठमाण्डु – सेयर बजार नेप्से परिसूचक आज बुधबार २.६ अंकले बढेको छ । बुधबार नेप्से बन्द हुँदा १ हजार ९८८ अंक कायम भएको छ । नेप्से बढ्दा कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज बुधबार ३ अर्ब ९० करोडमा खुम्चिएको छ । बुधबार कूल १३४ कम्पनीको…