कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

काठमाण्डु – कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बीमा योजनामा १६–६५ वर्ष…