काठमाण्डु- नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ नाघेको छ । जसमा आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रहेको छ भने…