मधेस प्रदेशका किसानले सहजै पाउलान मल ?

काठमाण्डु- बर्सेनि धान खेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने दाबी कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ। कम्पनीको मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने…