सुनको मूल्य घट्यो,ताेलाकाे कति ?

काठमाण्डु - सुन-चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन…