काठमाण्डु - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको थियो । बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि…