काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएको थियो । जसअनुसार आज प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो । घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाण्डु–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले…