सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

काठमाण्डु-  सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीयमा जारी भएको…