लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने

काठमाण्डु - लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबिच २५ लाखको ’नेपाल प्रहरी –लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । सम्झौतामा प्रहरी आइजीपी बसन्तकुँवर र लक्ष्मी बैंकका…