इष्टर्न हाइड्रोपावरको आइपीओ खुला

काठमाण्डु – इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कुल ६ लाख ७० हजार तीन सय १० कित्ता…