काठमाण्डु - आज सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । बिहिबार बजार मापन गर्ने सूचक ५७ अंकले घटेर परिसूचक १९२४.४८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ११.२३ अंकले घटेर ३७४.१३ बिन्दुमा रोकिएको छ । आज २३२ कम्पनीका ६९ लाख ४० हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । आज…