काठमाण्डु - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।बिहीबार काठमाण्डुमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हाे । साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५० प्रतिशत र बोनस शेयर ५ प्रतिशत ) सहितको आ.व. २०७८-०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका…