काठमाण्डु सेयर बजार नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन गत आइतबार करिब ९५ अंकले उकालो लागेको नेप्से त्यसपछिका दुई दिन सोमबार र मंगलबार भने निरन्तर ओरालो लागेको हो । सोमबार नेप्से २३ अंक घटेको थियो भने मंगलबार ११ दशमलव ८२ अंक घटेको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत…