काठमाण्डु- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे दिन बढेकाे सेयर बजार तेस्राे दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार…