काठमाण्डु - मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिनको कारोवारमा सेयर वजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ । शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी आज पहिलो दिन भएको कारोबारमा परिसूचक बढ्नुको साथै कारोबार रकममा समेत वृद्धि भएको छ । आइतबार २ अर्ब ७३…