आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै

काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ कुल १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएकोमा वैशाखसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नाै हजार ६ सय ३२ रुपैयाँमा त्रै खर्च भएको प्रदेश लेखा…