भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, यस्ता छन् अन्य अफर

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप 'इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन' ल्याएको हो । 'इ–तिहार क्याम्पियन' भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका…