अपीले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डु - नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डले बिहिवार अपी पावरलाई १०ः३.९३६२९२६ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो । हकप्रद पाउने हल्लासंगै बिहिवार सबैभन्दा धेरै कारोबार अपी पावर लिमिटेडकै भएको छ । बिहिवार अपीको मुल्य ५ सय १३ रुपैया पुगेको छ । अपीले आफ्ना सेयरधनीहरुलाई १…