काठमाण्डु - शेयर बजार परिसूचक नेप्से आज १३ अङ्कले बढेको छ । कारोवार हुने हप्ताको अन्तिम दिन आज नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय…