कस्तो छ नेपालमा ड्रोन उद्योगको भविष्य ?

काठमाण्डु - ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ । नेपालजस्तो भौगोलिक रूपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ । ड्रोन हब नेपालका प्रवन्ध निर्देशक प्रविन भट्टराईले भने, ‘ड्रोन अहिले चुनौतीको विषय…