सेयर बजार १९ अंकले घट्यो

काठमाण्डु – बुधबार सेयर बजार १८ अंकले घटेको छ । सेयर बजार मापक परिसूचक नेप्से १९.८४ अंकले घटेर २७३४ विन्दुमा रोकिएको छ । आज दिनभर कुल ३ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ३ अर्ब २३ करोड तथा सोमबार ३ अर्ब ६८ करोडको कारोबार भएको थियो । धेरैजसो उपसमूह घटेका छन्…