काठमाण्डु – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया शाखा संचालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा सञ्चालनमा ल्याएको हो । साथै, लक्ष्मी बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा…