‘ओलेड टिभी सि-वान’ सिरिज नेपाली बजारमा

काठमाण्डु  - संसारकै नम्बर-१ ओलेड टि.भी. चौधरी ग्रुपले नेपाली बजारमा ल्याएको छ । यो टिभी मिनभवन एलजी शोरूम मा एक वीआईपी कार्यक्रम माझ अनावरण गरिएको छ ।  एलजी ओलेड पीएनएचएलमा भएको ८.३ मिलियन्स वटा सेल्फ लिड ओलेड पिक्सल्सले आफ्नै लाईट निकाल्ने हुदा चाहेको बेलामा अन हुने र अरु बेला सोत अफ हुने हुँदा साधारण लेड…