सेयर बजारमा उछाल – नेप्से १६२ अंकले बढ्यो

काठमाण्डु - साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ बराबरको कारोबार भएको छ ।…