काठमाण्डु - शेयर बजार परिसूचक नेप्से मंगलबार ओरालो लागेको छ । आज नेप्से ७७.३३ अङ्कले ओरालो लागेर २५१०.७३ विन्दुमा कायम भएको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २१ कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ११ वटा…