महिला लघुवित्तद्धारा आकर्षक बोनसको घोषणा

काठमाण्डु - महिला लघुवित्तले आकर्षक बोनसको घोषणा गरेको छ । महिलाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको…