एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’उपाधि लक्ष्मी बैंकलाई

काठमाण्डु -  एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि बाटलक्ष्मी बैंक लाई सम्मानित गरेको छ । सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ । जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको…