सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा

काठमाण्डु - सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश…