मंगलबार नेप्से ४४ अङ्कले घट्यो

काठमाण्डु - शेयर बजार नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ । आज नेप्से ४४.१८ अङ्कले ओरालो लागेर २९३६.६० विन्दुमा कायम भएको छ । आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले ओरालो लागेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको…