शेयर बजारमा पहिरो – नेप्से १०८ अंकले घट्यो

काठमाण्डु - शेयर बजार नेप्से परिसूचक आइतबार १०८.२६ अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १०८.२६ अंकले ओरालो लागेर २८१८.७२ विन्दुमा झरेको छ । १६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोडमा कारोबार भएका छन् ।  सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो…