काठमाण्डु- शेयर बजार नेप्से परिसूचक बिहीवार ओरालो लागेको छ । आज नेप्से ५०.१३ अङ्कले ओरालो लागेर २९२६.८९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर ओरालो लागेको छ । आज बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले…