काठमाण्डु – हालै मात्र नेपाली बजारमा भित्रिएको अहिलेसम्म कै सबै भन्दा छिटो र सबै भन्दा सस्तो इन्टरनेट सेवा रहेको सिजीले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ । उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने सिजीले जनाएको छ । विशेष गरी महिला ग्राहकहरूको लागि लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा…