काठमाण्डु - कुमारी बैंक लिमिटेडको उपत्यका बाहिर ३ शाखा संचालनमा आएको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ। यसका साथै कुमारी बैंक लिमिटेडको देशभरी नै १९६ वटा शाखा…