काठमाण्डु– साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक २७.१४ अंकले घट्दा नेप्से २७६१ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँले घटेको छ । यसदिन कुल ३१७ स्टकको ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता…