काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.६३ अंकले बढेर परिसुचक २७८० मा कायम भएको छ । यस अवधिमा ५४ कम्पनीको ५ हजार २२८ कित्ता सेयर कारोबार हुँदा २६ लाख ५३ हजारको कारोबार भएको छ । २६ कम्पनीको मूल्य बढेको छ भने २० क्रम्पनीको घटेको छ । यस्तै ८…