काठमाण्डु– बुधबार सेयर बजार झिनो विन्दुले उकालो लागेको छ । यसदिन नेप्से ०.०८ बिन्दुले बढेर परिसुचक २७०५ कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६३ करोड बराबरको कारोबार भयो । कारोबारमा आएका १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको…