३० खर्ब ऋण धेरै होइन, साँच्चिकै ऋण त लिनै बाँकी छः अर्थमन्त्री वाग्ले

काठमाण्डौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटको श्रोत ऋणमा भर परेको भन्दै सांसदहरुले गरेको आलोचनाको बचाउ गरेका छन् । बिहीबार प्रतिनिधिसभामा आर्थिक विधेयक–२०८३ र राष्ट्र ऋण उठाउने विधेयक–२०८३ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा नेपालको ऋण र बजेटको आकार ठूलो नभएको…