काठमाण्डु– साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । यसदिन नेप्से ११ अंकले घटेर परिसुचक २७५५ मा झरेको हो । नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडको भयो । यसदिन ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने…