काठमाण्डु – अर्थसचिव मधु मरासिनीले सर्वोत्तम सिमेन्टको आइपिओ खरिदसम्बन्धी फायल मगाएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव मरासिनीले विवादमा तानिएको सर्वोत्तमको साधारण शेयर खरिदसम्बन्धी फायल मगाएका हुन् । उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदबाट सर्वोत्तमसँग जोडिएका सबै फायल मगाएका छन् । यसअघि अर्थ मन्त्रालयले…