काठमाण्डु– नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त प्लान्ट सोमबार हस्तान्तरण गरिएको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालवीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी…