काठमाण्डु – युनियन लाइफ इन्स्योरेन्सले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । सर्वसाधारणको लागि कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये कम्पनीले ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता…