सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँमा कारोवार…