एक नेपालीको टाउकोमा ५२ हजार ३७५ रुपैयाँ ऋण !

काठमाण्डु -  प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ३ सय ७५ रुपैयाँ ऋण पर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा नेपालको ऋणभार करिब दोब्बरले बढेसंगै नेपालीको भागमा पनि ऋण बढेको हो । ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा…