भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेटका साथ ‘भायानेट स्पीडी’अफर

काठमाण्डु – भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्नको लागि भायानेटले ‘भायानेट स्पीडी अफर’ ल्याएको छ । जसमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड…