एलजीले ल्यायो नयाँ वर्ष विशेष योजना

काठमाण्डु – नेपालको सबै भन्दा धेरै विक्री हुने ब्रान्ड एलजीले नयाँवर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई”जारी गरेको छ । यस योजनाअन्तर्गत एलजीको लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । नर्मल र स्मार्ट…