४० प्रतिशत लाभांश दिने टेलिकमको घोषणा

काठमाण्डु - नेपाल दुरसञ्चार कम्पनीले ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनी संचालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७६\७७ को मुनाफावाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । संचालक समितिले प्रस्ताव गरेको लाभांश सरकारको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। टेलिकमले ०७५ \०७६ मा ५५ प्रतिशत लाभांश…