सुनचाँदीको मूल्य घट्यो, कति पग्यो ?

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० ले ओरालो लागेको छ । सोमबार प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको छापावाल सुन आज भने ८०० ले घटेर प्रतितोला ९४ हजार १०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको तेजाबी सुन आज…