कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी १३ अर्ब ८७ करोड

काठमाण्डु – कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाण्डुमा उक्त सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब,…