शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते सोमबार कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाण्डुको सभाहल तथा अनलाइनमार्फत समेत सहभागिता जनाई सम्पन्न गरेको हो । कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन…