वासिङ्टन – विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । कोरोनाभाइरसको महामारीका कारण चालू आर्थिक वर्ष ०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व वैंकले प्रक्षेपण गरेको हो । सरकारले ०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरेको थियो । त्यस्तै सन् २०२०–२१ मा भारतको अर्थतन्त्र…